
किशोरजंग थापा
काठमाडौं, चैत २३ । विश्वको अहिलेसम्मकै सबैभन्दा ठूलो मिडिया अनुसन्धानपछि कर छलीमा मुछिएका शक्तिशाली व्यक्तिहरुको ‘निद हराम’ भएको छ ।
कालोधनलाई सेतो बनाउन पल्किएकाहरु आफ्नो गोप्य कर्तुत सार्वजनिक भएपछि तिल्मिलाएका छन् र लागेका छन् बचाउका उपाय खोज्न ।
पनामाको एउटा अतिगोप्य कानुनी कम्पनी ‘मोस्याक फोन्सेका’को झन्डै १ करोड १० लाख दस्तावेज सार्वजनिक भएपछि आर्थिक घोटालाहरु सतहमा आएका हुन्, पनामा पेपर लिक कान्डसँगै । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्