
गृष्मा राजभण्डारी/देवेन्द्र महर्जन
काठमाडौं, चैत २४ । काठमाडौंको पाशुपत क्षेत्रमा निर्मित विद्युतीय शवदाह गृह प्रयोगमा आएसँग उक्त गृहमा पछिल्लो प्रविधि अपनाएर शवदहन गर्नेहरु क्रमशः बढेका छन् ।
यद्यपि, अझैपनि केही मानिसमा भने एक खालको दुविधा कायमै छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्