१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


क्रेन दुर्घटना हुँदा १८ जनाको मृत्यु


0
Shares

बेइजिङ, वैशाख २ । चीनमा सडक निर्माणका लागि प्रयोग गरिएको क्रेन दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

वान्डोङ प्रान्तमा सडकबाट एउटा दुई तले भवनमाथि क्रेन खस्दा उनीहरुको मृत्यु भएको हो ।

भवनमा दुई सयभन्दा बढी रहेका थिए । भवनमाथि क्रेन खस्दा भवनमा रहेका ब्यक्तिहरुबीच भागदौड मच्चिएको थियो ।

घटनामा १८ जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर छ । (एजेन्सी)