चितवन, जेठ ३ । चितवनको दासढुंगामा शुक्रबार स्व. मदन भण्डारी र जीवराज आश्रितको स्मृतिसभा गरिएको छ ।
सडकबाट जिप नदीमा खसेको स्थानमा रहेको मदन–अश्रितको सालिकमा माल्यार्पण गरी स्मृतिसभा गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका नेताहरुले भण्डारी र आश्रितको सालिकमा माल्यार्पण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्