१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सूर्यबहादुर थापाको पहिलो वार्षिकी


0
Shares

काठमाडौं, वैशाख २१ । पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको पहिलो वार्षिकीका अवसरमा थापा निवास काठमाडौंको मालीगाउँमा मंगलबार एक कार्यक्रमको आयोजना गरियो ।

स्वर्गीय थापाको धार्मिक विधिअनुसार वार्षिकी गरिएको थियो ।

थापाको वार्षिकीमा सहभागी हुन विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्ति थापा निवास पुगेका थिए ।