प्रज्ञा तिमल्सिना/उत्तम मानन्धर (इमेज)
काठमाडौं, वैशाख २७ । थालेसिमिया संक्रमित बालबालिकाको संख्या पछिल्लो समय बढ्दै गएको छ ।
एक दशकअघिसम्म नामै नसुनिएको यो रोगका बिरामीको संख्या अहिले ह्वात्तै बढेको हो ।
नजिकको नातामा बिहे गर्दा उनीहरुबाट जन्मने बच्चामा थालेसिमियाका रोग देखापर्ने गरेको चिकित्सकहरुले बताएका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्




प्रतिक्रिया दिनुहोस्