५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


लटरम्म फलेको आँप धमाधम झर्न थालेपछि किसान चिन्तित


0
Shares

ताप्लेजुङ, वैशाख ३१ । बोटभरी लटरम्म फलेका आँप पहेलिँदै झर्न थालेपछि ताप्लेजुङका किसान चिन्तित बनेका छन् ।

यस वर्ष राम्रो फल लागेको आँपमा अकस्मात पहेँलिने र झर्ने समस्या देखिन थालेपछि उत्पादनमा कमी आउने देखिएको छ ।

लाखौं रुपैयाँ लगानी गरी आँप खेती गर्दै आएका किसान पाक्नुअघि नै आँप झर्न थालेपछि निराश देखिएका छन् । आँपमा देखिएको समस्या समाधानका लागि जिल्ला विकास कार्यालय ताप्लेजुङलाई जानकारी गराए पनि चासो नदेखाएको स्थानीय किसानहरुको बोटभरी लटरम्म फलेका आँप पहेलिँदै झर्न थालेपछि ताप्लेजुङका किसान चिन्तित बनेका छन् ।

यस वर्ष राम्रो फल लागेको आँपमा अकस्मात पहेँलीने र झर्ने समस्या देखिन थालेपछि उत्पादनमा कमी आउने देखिएको छ । लाखौं रुपैयाँ लगानी गरी आँप खेती गर्दै आएका किसान पाक्नुअघि नै आँप झर्न थालेपछि निराश देखिएका छन् । आँपमा देखिएको समस्या समाधानका लागि जिल्ला विकास कार्यालय ताप्लेजुङलाई जानकारी गराए पनि चासो नदेखाएको स्थानीय किसानको आरोप छ ।