६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


संविधान कार्यान्वयनमा संचारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री यादव


0
Shares

पोखरा, जेठ २ । सिंचाई मन्त्री उमेश यादवले संविधान कार्यान्वयनमा संचार माध्यमले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिएका छन् ।

पोखरामा आज पत्रकारहरुलाई पुरस्कार वितरण गर्दै उनले राष्ट्रियता जोगाउन सबै पक्ष एकजूट भई अगाडि बढ्न समेत उनले सुझाव दिए ।

कार्यक्रममा स्वर्गीय गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकार हरि बास्तोला र मीना गुरुङ तथा सृजनशील पत्रकारिता पुरस्कारबाट दिपक परियारलाई सम्मानित गरिएको थियो ।