 
	    काठमाडौं, असार २८ । बूढीगण्डकी जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट २१ अर्ब रुपैयाँ संकलन भएको छ ।
उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाली आयल निगमले जुन महिनासम्म इन्धनबाट सो रकम संकलन गरेको हो ।
निगमले इन्धन आयात हुने भन्सार विन्दुमा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँका दरले रकम संकलन गर्दै आएको छ ।
जुन महिनासम्म २१ अर्ब ४२ करोड रुपैयाँ संकलन भएको निगमले जानकारी दिएको छ । –कारोबार दैनिकबाट


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्