७ असार २०८२, शनिबार | Sun Jun 22 2025


कुर्सी खाली, कहाँ जान्छन् यातायात व्यवस्था विभागका कर्मचारी ? सिसा फोडिए (भिडियोसहित)


0
Shares

गृष्मा राजभण्डारी/देवेन्द्र महर्जन (इमेज)
काठमाडौं, जेठ १२ । निजामती सेवालाई जनमुखी बनाउने र जनताका काम छिटो–छरितोरुपमा सम्पन्न गर्ने सरकारी मान्यता रहेको बताउने गरिन्छ ।

तर, दैनिक जनसम्पर्क हुने अधिकांश सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड हुने तर सेवा प्रदायक कर्मचारी भने कुर्सीमै नभेटिने या भेटिए पनि अलिकति ‘गुलियो नचाटी’ फाइलै नसार्ने प्रवृत्ति रहँदै आएको छ ।

यातायात व्यवस्था विभागमा पनि यस्तै अवस्था रहेको पाइयो । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।