Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


कोसीमा बाढी आउने चेतावनीसँगै तटीय क्षेत्रका बासिन्दामा त्रास


0
Shares

उदयपुर, जेठ २१ । वर्षा याम शुरु भएसँगै कोसी नदीमा बाढी आउन सक्ने भन्दै उदयपुरको तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।

बाढीबाट खतरा हुन सक्ने भन्दै स्थानीय प्रशासनले लेखनीको घुर्मीदेखि तपेश्वरीको करैयासम्मका सतर्क रहन स्थानीय प्रशासनले आह्वान गर्दै आएको छ । तर जोखिम नियन्त्रणका लागि कुनै कार्यक्रम भने नराखिएको स्थानीयको गुनासो छ ।

कोसी नदी किनारामा उदयपुरका १८ गाविस पर्दछन् ।