Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


देउवाले गरे कांग्रेस केन्द्रीय सदस्यमा तीनजना मनोनीत


0
Shares

काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार तीनजनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

मनोनीत हुनेमा बर्दियाका किशोरसिंह राठौर, झापाका केशवकुमार बुढाथोकी र महोत्तरीका श्यामकुमार घिमिरे रहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । रासस