
काठमाडौं, असार २ । पूर्व मुमावडामहारानी रत्न राज्य लक्ष्मी शाहको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पतालमा लगिएको छ ।
८८ वर्षिय शाहलाई आज विहान उपचारका लागि अस्पताल पुर्याइएको हो । गणतन्त्र घोषणा भएपछि शाह नारायहिटीस्थित महेन्द्र मञ्जिलमा वस्दै आएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्