
ताप्लेजुङ, असार २ । धरानको पीन्डेश्वरधाममा विश्वकै अग्लो त्रिशूल निर्माण गरिने भएको छ ।
विहीबार ताप्लेजुङमा विश्व हिन्दू परिषद नेपालले पत्रकार सम्मेलन गरी त्रिशूल निमार्णबारे जानकारी दिएको हो ।
आगामी फागुन २१ गतेदेखि पीन्डेश्वरमा अष्ठदशा महापुराण महायज्ञ लगाइ त्यसबाट संकलित रकममा थप गरी मन्दिर परिसरमा अष्ठधातुको १ सय ५० फिट अग्लो त्रिशूल निर्माण गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्