२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


दाहालको नाममा देउवाको उजुरी


0
Shares

टेकराज अवस्थी (इमेज)

डडेल्धुरा, असार २ । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध उजुरी दर्ता भएको छ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाममा आयोगमा उजुरी दर्ता भएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराको विहीबार बसेको बैठकले शान्ति समिति डडेल्धुरामार्फत् आयोगमा उजुरी दर्ता गराएको हो ।

दाहालको नेतृत्वमा सन्चालित १० वर्षे सशस्त्रद्वन्द्वकाक्रममा कांग्रेसका थुप्रै निर्दाेष कार्यकर्ता मारिएका, लखेटिएका, अंगभंग बनाइएको तथा भौतिक सम्पत्ति र संरचनाहरु तहस–नहस बनाएको उजुरीमा आरोप लगाइएको छ ।

फाइल फोटो