Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सरकारको नीति तथा कार्यक्रम वैशाख २० गते


0
Shares

काठमाडौं, वैशाख १६ । सरकारले यही वैशाख २० गते संघीय संसदमा आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पेस गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदको बैठकमा यही वैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् हुने कार्यक्रम रहेको प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले जानकारी दिए । रासस