१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


तीनवटै निर्बाचन गर्न सरकारलाई यस्ता छन् चुनौती (भिडियो रिर्पोट)


0
Shares

-सरोज अधिकारी, ईमेज

काठमाडौं, असार २० । नयाँ संविधान अनुसार २०७४ साल माघ ७ गतेभित्र मुलुकमा तीन वटा निर्वाचन भइसक्नुपर्छ । सरकारले भने स्थानीय, प्रदेश र केन्द्र गरेर तीन चरणको निर्वाचनको कार्यतालिका प्रचारमा ल्याए पनि निर्वाचनका लागि आवश्यक पर्ने कानुनी प्रबन्ध भएको देखिंदैन ।