काठमाडौं, वैशाख ११ । आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्णय गरेको छ ।
कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि प्रतिसिलिन्डर करिब २८ रुपैयाँ थप गरिएको हो ।
वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुँदैछ । –कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्