काठमाडौं, वैशाख २ । विवेकशील साझा पार्टीले हायात तथा बालुवाटार जग्गा अनियमितता प्रकरणको विरोधमा प्रदर्शन गरेको छ ।
बालुटारस्थित प्रधानमन्त्री निवास अगाडि सो पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

12:04 am, Mon, 15 April 19
काठमाडौं, वैशाख २ । विवेकशील साझा पार्टीले हायात तथा बालुवाटार जग्गा अनियमितता प्रकरणको विरोधमा प्रदर्शन गरेको छ ।
बालुटारस्थित प्रधानमन्त्री निवास अगाडि सो पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्