
गृष्मा राजभण्डारी/देवेन्द्र महर्जन (इमेज)
चितवन, भदौ ७ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले नेपालको विकट, पिछडिएको र दुर्गम बस्तीहरुमा आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यसैअन्तर्गत् चितवनको दक्षिण–पश्चिम सीमान्त गाविस माडीमा केही वर्षयता त्यहाँका बासिन्दाको जीवनस्तर उकास्न र प्राकृतिक प्रकोपबाट जोखिनेखालका विभिन्न कार्यक्रम गर्दै आएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्