सरोज अधिकारी (इमेज)
काठमाडौं, चैत ३० । समयको गतिसँगै क्यालेन्डर फेरिइरहन्छ । अनगिन्ती तीता–मीठा अनुभूति छाडेर वर्ष २०७५ हामीबाट बिदा हुँदैछ ।
आशामा नयाँ किरण बोकेर आएको नयाँवर्षको स्वागत गरिँदैछ ।
वर्ष २०७५ वास्तवमा धेरै कोणबाट अविष्मरणीय रह्यो । कतिपय घटना सम्झनयोग्य बने । कति सम्झनै मन नलागे पनि सम्झनुपर्नेखालका रहे ।
राजनीतिकरुपमा २०७५ दलहरुभित्रकोे आन्तरिक कलहको वर्ष बन्यो ।
संसदले संविधानअनुसार बनाउनुपर्ने धेरै कानुन बनायो । तर, सरकार र प्रतिपक्षको बोली र व्यवहारमा तादाम्यता नमिल्दा आशातित परिणाम भने आउन सकेन ।









प्रतिक्रिया दिनुहोस्