
काठमाडौं, भदौ २४ । सघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा संविधान कार्यान्वयन नहुने बताएका छन् ।
शुक्रबार राजधानीमा भएको एक साक्षात्कारमा उनले संविधान पुनर्लेखन गर्नुको विकल्प नभएको बताए ।
देशभित्रको समस्या समाधान गरेरमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानु उचित हुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्