
तस्विर सौजन्य : शंकर तिवारी, नयाँदिल्ली
काठमाडौं, भदौ २७ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशरण महतले अहिले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता जारी राखेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीका बारेमा स्वराजलाई उनले जानकारी दिए ।
उनले आजै भारतका अर्थमन्त्री अरुण जेट्ली, जलस्रोत मन्त्री उमा भारती, सडक तथा यातायात मन्त्री तिनी गडकरी, उर्जामन्त्री पियूष गोयलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री महत मंगलबार काठमाडौं फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्