वीरगन्ज, चैत २० । नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले बारामा वितरण गरिएको राहतकार्य व्यवस्थित हुन नसकेको बताएका छन् ।
बुधबार बाराको भरवलीयाको हावाहुरी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि उनले टाठाबाठाहरुलेमात्र राहत सामग्री पाइरहेको र पहुँच नपाएकाहरुले राहत नपाएको बताए ।
नेता नेपालसँगै गएका चिनियाँ प्रतिनिधिहरुले पनि प्रभावित गाउँहरुको स्थलगत निरीक्षण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्