१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


क्यालिफोर्नियाको मतदान केन्द्रमा गोली चल्यो, एक जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक २४ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतदान जारी रहेकै बेला क्यालिफोर्नियाको एउटा मतदान केन्द्रमा अज्ञात ब्यक्तिले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

घटनामा दुई जना घाइते भएका छन् । क्यालिफोर्नियाको अजुसाको मतदान केन्द्रमा हतियाधारी पुरुषले १० राउण्ड गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

घटनाबारे अनुसन्धान जारी राखेको त्यहाँको प्रहरीले जनाएको छ । (एजेन्सी)