Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘प्रतिबन्ध लगाउने निर्णयमा सेनाको विमति छैन’, यी हुन् मन्त्रिपरिषदका २२ निर्णय


0
Shares

काठमाडौं, चैत १४ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने निर्णयमा नेपाली सेनाको विमति नरहेको र सेनाले सरकारको आदेश पालना गर्ने जनाएको छ ।

पछिल्ला मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सेनाले सरकारको आदेश मान्ने भन्दै अन्तरविरोध बढाउने काम नगर्न आग्रह गरे ।

लगानीको सुरक्षा सरकारले गर्ने भन्दै उनले यो नै निर्माणको अभियानमा लाग्ने उपयुक्त अवसर भएको पनि बताए ।

नेपालले १५४ वर्षको समय बर्बाद गरेको भन्दै सन्चारमन्त्री बाँस्कोटाले अब देश निर्माणमा लाग्नुपर्ने समय आएको उल्लेख गरे ।

मन्त्रिपरिषद बैठकका २२ निर्णय