
खोटाङ, मंसिर १९ । खोटाङको टेम्मा गाउँ विकास समितिलाई प्रस्ताबित साकेला गाउँपालिकामा लगिएको भन्दै सदरमुकाम दिक्तेलमा टेम्मा, याम्खा र डाँडागाउँबासीले प्रदर्शन गरेका छन् ।
उनीहरुले संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम थालेका हुन् । टेम्मा गाविसलाई प्रस्तावित धिप्रुङ्ग गाउँपालिकाबाट अलग गर्नु उचित नहुने उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्