२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रोल्पामा चौथो चरणको विरोधको कार्यक्रम सार्वजनिक


0
Shares

संघर्ष समितिले आज लिबाङमा पत्रकार सम्मेलन गरी पुस ५ गतेदेखि १० गतेसम्म विभिन्न विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

संशोधन विधेयक फिर्ता नगरेसम्म विरोधका कार्यक्रम नरोकिने संघर्ष समितिका संयोजक कांग्रेस सांसद अमर सिंह पुनले बताए ।