२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन पुस ८ देखि


0
Shares

राष्ट्रिय सम्मेलन आयोजक समितिले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी राजधानीको राष्ट्रियसभागृहमा आयोजना हुने दुईदिने कांग्रेस जिल्ला कोषाध्यक्षहरुको प्रथम सम्मेलनको शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको हो ।