Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


दलहरुबीच प्याकेजमै सहमतिको प्रयास : प्रधानमन्त्री


0
Shares

शनिबार प्रेस सेन्टरले दाङको घोराहीमा गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री दाहालले प्रतिपक्षी नेकपा एमालेसँगको सहमतिमै सबै विषयलाई टुंगोमा पुर्‍याइने बताए ।

संविधानको कार्यान्वनका लागि निर्वाचनमा जानुपर्ने भएकाले संविधान संशोधन प्रस्ताव ल्याइएको उनको भनाइ छ ।