Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


कांग्रेसलाई कसैले परास्त गर्न सक्दैन : पौडेल


0
Shares

शुक्रबार पोखरामा आयोजित कार्यक्रममा उनले राष्ट्र र लोकतन्त्रमाथि नै षड्यन्त्र भइरहेको भन्दै ‘उपलब्धि जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको छ’–भने ।

राष्ट्र र जनताको सेवकको काम गर्ने कांग्रेसलाई कसैले परास्त गर्न नसक्ने उनको भनाइ थियो ।