
शुक्रबार राजधानी भएको साक्षात्कारमा उनले एक हप्ताभित्रै अवरुद्ध संसद सुचारु हुने र संविधान संशोधन प्रस्ताव प्रक्रियामा जाने विश्वास व्यक्त गरे ।
यस्तै, नेपाली कांग्रेस नेता मीन विश्वकर्माले संविधान संशोधन प्रस्ताव पारित हुने र मुलुक निर्वाचनमा जाने दाबी गरे ।
कार्यक्रममा नेकपा एमालेका नेता रघुवीर महासेठले भने संशोधन प्रस्ताव राष्ट्रहितविपरीत भएकाले संसदमा छलफलसमेत नहुने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्