२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


माओवादी केन्द्रकै नेताले भने–‘संशोधन विधेयक पारित हुँदैन, फिर्ता लेऊ’


0
Shares

शनिबार काठमाडौंमा गरिएको साक्षात्कारमा उनले संशोधन प्रस्तावमा राखिएको सीमांकन हेरफेरको विषय संघीयताको मर्म र भावनाविपरीत भएको दाबी गरे ।

मधेसी मोर्चाका मागमा राष्ट्रिय सहमति कायम गरी सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

सोही साक्षात्कारमा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आफूहरु संशोधन प्रस्ताव पारित भए चुनावमा जान तयार रहेको स्पस्ट पारे ।