
सो कार्यमा उनीहरुलाई चितवन मालपोत कार्यालयका कर्मचारीले पनि साथ दिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
प्रहरीले नक्कली जग्गाधनी खडा गरी सो जग्गा बिक्री गरेको आरोपमा ललितपुरका मालमोत अधिकृत मीनबहादुर भट्टराईलाई पक्राउ गरेको हो ।
उनी काठमाडौं मालपोतमा हुँदा २०६६ सालमा सो जग्गा बिक्री भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी) ले मालपोत अधिकृत भट्टराईलाई पक्राउ गरी कारबाही प्रक्रिय अघि बढाइएको छ ।
-राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्