Logo २ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026


संशोधन प्रस्ताव पारित नभए चुनाव हुन दिँदैनौं : महतो


0
Shares

बुधबार सद्भावना मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन नभएसम्म चुनावमा जान नसकिने बताए ।

नेकपा एमालेको हठले राजनीतिक गतिरोध लम्बिएको उनको आरोप थियो ।