
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर ज्ञवालीले स्पष्टीकरण दर्ता गराएका हुन् ।
उनले ‘सरकारले स्पष्टीकरण सोध्नुपर्ने कुनै कारण नरहेको’ भन्दै स्पष्टीकरण बुझाएका हुन् ।
कतिपय पक्षमा सरकारी निकायकै असहयोगका कारण अपेक्षित ढंगले काम हुन नसकेको स्पष्टीकरण पत्रमा उल्लेख भएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्