१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


काठमाडौंमा पाँचतारे होटल निर्माण गर्दा सडक नै भासियो, यातायात अवरुद्ध(भिडियो हेर्नुहोस)


0
Shares

डबल ट्री नामक होटलको निर्माणाधीन भवनले सडक सतहभन्दा निकै तलसम्म खनेको र त्यसैले सडक भासिएको स्थानीयको भनाइ छ ।

उक्त तारे होटल निर्माणका क्रममा आइतबार बिहानै सडक भासिएपछी यातायात सेवा अवरुद्ध बनेको छ । यसबाट आफूहरु त्रासमा रहेको उनीहरुले बताए ।

भवन निर्माणका लागि भूमिगत बाटो खन्ने क्रममा सडक भासिएको हो । स्थानीय बासिन्दाले सम्बन्धित घरधनी र सडक विभागको समन्वयमा तत्काल सडक निर्माण गरी मापदण्ड विपरित भवन निर्माण गरिएको भए कार्वाही गर्न माग गरेका छन् ।