
काठमाडौंको अनामनगरस्थित तीन रोपनी चार आना जग्गामा बन्न लागेको उक्त भवनको शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले शिलान्यास गरेका हुन् ।
पाँच तले उक्त भवनको अनुमानित लागत करिब २० करोड ६३ लाख रुपैयाँ रहेको बताइएको छ । करिब साढे ४३ प्रतिशत जमिन ओगटेर बनाइने उक्त भवनको निर्माण तीन वर्षमा सम्पन्न गरिने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्