
ग्रीक टापु र दक्षिणी इटाली हिउँले ढाकिएको छ । इटलीमा फेरी र हवाई उडान बन्द गरिएको छ भने दक्षिणी क्षेत्रका विद्यालय बन्द गरिएका छन् ।
पोल्याण्डमा चिसोका कारण कम्तिमा १० जनाको मृत्युको मृत्यु भएको छ । चिसोका कारण टर्की पनि नराम्ररी प्रभावित भएको छ ।
रुसमा रातीको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको छ । रुसमा १ सय २० वर्ष यता कै चिसो महशुस गरिएको छ ।
यूरोपमा अझै केही दिन अझै चिसो रहने अनुमान गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्