
मेलामा कास्की तथा पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट लक्षित विद्यार्थी तथा अभिभावक सहभागी हुने आयोजकको विश्वास छ ।
मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थासहित विभिन्न विदेशी कलेज तथा विश्वविद्यालयका प्रतिनिधि सहभागी छन् ।
करिब ३० हजारजना विद्यार्थी तथा अभिभावकले मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्