१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मधेसी मोर्चाको अराजक सोच : ज्ञवाली


0
Shares

रफत सन्चार क्लबले शुक्रबार भक्तपुरमा गरेको कार्यक्रममा उनले मधेसी दलहरुले लोकतान्त्रिक मूल्य–मान्यताविपरीत निर्वाचनको विरोध गरिरहेको बताए ।

मधेसी मोर्चाकै कारण संघीयता बदनाम हँुदै गएको भन्दै उनले ‘सरकारले ल्याएको संविधान संशोधन विधेयक कुनै हालतमा पारित हुँदैन’–भने ।