
दशैंपछि काम थालिने भनिएको आयोजनाको काम विश्व बैंकसँगको सम्झौता अनुसार सडक क्षेत्र छुट्याउनुपर्ने भएकाले अझै सडक छुट्यााउन नसक्दा निर्माण सुरु हुन नसकेको हो ।
विश्व बैंकले सन् २०१० मा गरेको सम्झौता अनुसार सडक क्षेत्र छुट्याउने उल्लेख थियो ।
३७ दशमलव ६ मेगावाट विद्युत उत्पादन हुने काबेली ‘ए’ जल विद्युत आयोजनाको निर्माणमा विश्व बैंक र अन्तर्राष्ट्रिय वित्तीय संस्था (आईएफसी) कोे ८० प्रतिशत ऋण लगानी तथा २० प्रतिशत प्रवद्र्धक कम्पनीको लागत रहनेछ ।
प्रतिक्रिया दिनुहोस्