२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


भ्यान दुर्घटनामा तीनजनाको मृत्यु, सातजना घाइते


0
Shares

मोरङको केराबारीबाट धनकुटा जाँदै गरेको को१च ८०८ नम्बरको भ्यान अनियन्त्रित भएर गएराति दुर्घटना भएको हो । दुर्घटनानमा परी मृत्यु हुनेमा केराबारी–४ का मिलन मगर, आइत राई र बिक्रम मगर छन् ।

भ्यानमा १३ जना सवार रहेकोमा सात जना घाइते भएका छन् ।