Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


मधेसी मोर्चाले संशोधन विधेयक परिमार्जनसहित पारित नभइ निर्वाचन हुन नदिने


0
Shares

सद्भावना पार्टीको कार्यालयमा सोमबार बसेको मोर्चाको सचिवालय बैठकले बिनादबाब संविधान संशोधन विधेयक परिमार्जन गरेर पारित गराउन नसकिने निष्कर्ष निकाल्दै दबाबका लागि कार्यदल नै बनाएर अघि बढ्ने निर्णय गरेको हो ।

मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नभइ निर्वाचन हुन नदिने तर तीन ठूला दलले तत्काल निर्वाचनको मिति घोषणा गर्नसक्ने निष्कर्ष निकाल्दै त्यसलाई रोक्न आन्दोलनको रणनीति पनि बनाउने निर्णय गरेको जनाइएको छ ।

Skip This