२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिक्तलले ल्यायो एटीम मेसिन


0
Shares

 

सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै बैंकले मेसिन ल्याएको हो ।

खोटाङ जिल्लाका सर्वसाधारणहरुका लागि लाइनबिना नै कारोबार गर्न सकुन् भन्ने उद्देश्यले मेसिन ल्याएको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय खोटाङका प्रबन्धक सिरोमणी बरालले बताए ।