२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


पाकिस्तानमा तरकारी बजारमा बम विस्फोट, कम्तीमा २० जना मारिए


0
Shares

तरकारी बजारमा भएको विस्फोटमा परी अरु धेरै घाइते भएका छन् । त्यहाँका अधिकारीहरुले मृतकको संख्या बढ्नसक्ने बताएका छन् ।

विस्फोट कसले-किन गराएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । कुर्रम जिल्ला अफगानिस्तानसँग सीमा जोडिएको छ । (एजेन्सी)