
भेटमा उप्रधानमन्त्री महराले बेलायत र नेपालबीचको लामो आत्मीय सम्बन्धलाई अझ प्रगाढ पार्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारका तर्फबाट हुँदै आएको सहयोगका लागि धन्यवाद दिए ।
सो अवसरमा मेयर पार्मलेले आफूले नेपालमा रहँदा व्यवसायीहरुसँग अन्तरक्रिया गरेको जानकारी गराउँदै नेपालको जलविद्युत् र भौतिक निर्माणको क्षेत्रमा लगानी गर्न बेलायत सरकार तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्