
कार्यालयले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ को त्रिपुरेश्वर सामुदायिक वनको आपडालीमा चोर–सिकारीले पासोमा पारेको बँदेलको मंगलबार उद्धार गरेको हो ।
जिल्ला वन अधिकृत हेमराज विष्टको नेतृत्वमा गएको जिल्ला वन, सामुदायिक वन उपभोक्ता समूहको टोलीले फलामको तारको पासोबाट बँदेल छुटाएको हो ।
प्रतिक्रिया दिनुहोस्