२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


‘घरको पहिलो चरण सम्पन्न गरेका पीडितलाई तत्काल दोस्रो किस्ताको रकम’


0
Shares

कागजात पुगेका र भूकम्पले पुर्‍याएका भौतिक संरचनाको क्षतिको मूल्यांकन गरी सरकारले उनीहरुलाई पहिलो किस्ताको रकम उपलब्ध गराइरहेको उनको भनाइ छ ।

सिंहदबारस्थित कार्यकक्षमा सोमबार हामीसँग कुरा गर्दै उनले लालपुर्जा नभएका, सुकुम्बासी, सडक मिचेर बनाइएका घरलगायतको हकमा भने निश्चित मापदन्ड बनाइने बताए ।

पहिलो किस्ताको रकम लिएर मापदन्डअनुसार घरको पहिलो चरण सम्पन्न गरेका पीडितलाई तत्काल दोस्रो किस्ताको रकम उपलब्ध गराउने पोखरेलको भनाइ थियो ।

प्राधिकरणले पुरातात्विक तथा ऐतिहासिक महत्वका सम्पदा निर्माणलाई पनि प्राथमिकतामा राखेर काम अघि बढाइरहेको दाबी पनि उनले गरे ।