२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


अमेरिकी राष्ट्रपतिको निमन्त्रणमा जापानी प्रधानमन्त्री अमेरिकामा


0
Shares

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निमन्त्रणमा अमेरिका पुगेका जापानी प्रधानमन्त्री आबे र ट्रम्पबीच आर्थिक र सुरक्षा नीतिका विषयमा छलफल हुने बताइएको छ ।

भेटमा दुई देशबीचको ब्यापार सम्झौता र अमेरिकामा जापानी लगानीका बिषयमा पनि छलफल हुनेछ ।

त्यसक्रममा दुई नेताबीच एशिया प्रशान्त क्षेत्र सुरक्षा सम्झौताको बिषयमा पनि छलफल हुनेछ । प्रधानमन्त्री आबेले गत नोभेम्बरमा पनि अमेरिका भ्रमण गरेका थिए । (एजेन्सी)